यस क्याम्पसका पूर्व सञ्चालक समितिका अध्यक्ष, सल्लाहकार तथा युवा तथा खेलकुद मन्त्री माननीय डिग बहादुर लिम्बूको धर्मपत्नी गंगा लिम्बूको निधनले क्याम्पस परिवार स्तब्ध भएको छ। वहाँको चीर शान्तिको कामना गर्दै श्रद्धान्जली अर्पण व्यक्त गर्दछौं। शोकमा रहनुहुने मन्त्रीज्यू सहित सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी गहिरो समवेदना प्रकट गर्दछौं। लेटाङ क्याम्पस परिवार