Why LC

Dec 27 , 2019

लेटाङ क्याम्पसका विशेषताहरु ः
(लेटाङ क्याम्पस नै किन ?)
विश्वविद्यालय अनुदान आयोगद्वारा प्रवर्धित गुणस्तर सुनिश्चितता प्रत्ययन प्रक्रियामा रहेको ।
क्याम्पसको आफ्नै सुविधा सम्पन्न भवन रहेको ।
यथेष्ठ मात्रामा पुस्तकहरुको व्यवस्थापन रहेको ।
अतिरिक्त क्रियाकलापको व्यवस्था गरिने ।
उत्कृष्ठ परीक्षाफल प्राप्त भइरहेको ।
दक्ष तथा अनुभवी प्रध्यापकहरुद्वारा अध्यापन गराइने ।
गरिब तथा जेहेन्दार एवम् आन्तरिक मूल्याङ्कनमा सर्वोत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने ।
सुन्दर, शान्त एवम् उत्कृष्ठ शैक्षिक वातावरण रहेको ।
व्यवस्थापन सङ्कायमा अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुने गरेको ।
वर्षमा २ पटक आन्तरिक परीक्षा हुने व्यवस्था गरेको ।
न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने ।
नियमित कक्षा सञ्चालन हुने व्यवस्था भएको ।
विद्यार्थीका कठिन विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिने

© 2019 Letang Multiple Campus. All rights reserved.

Visitor Count Letang Campus

WEBSITE BY COSMOS SOFTWARE