भर्ना तथा छात्रवृत्ति वितरण प्रक्रिया
क) भर्ना प्रक्रिया
१. प्रवेश परीक्षा सञ्चालन ।
२. प्रवेश परीक्षा उत्तीर्ण गर्नु पर्ने ।
३. दश जोड दूईमा न्यूनतम डी प्लस ग्रेड ल्याउनु पर्ने ।
ख) छात्रवृत्ति वितरण प्रक्रिया छात्रवृत्ति निर्देशिकाअनुसार वितरण हुने छ ।