युवा तथा खेलकुद मन्त्री माननीय डिग बहादुर लिम्बूको धर्मपत्नी गंगा लिम्बूको निधनले क्याम्पस परिवार हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं।
Jan 12 , 2024
यस क्याम्पसका पूर्व सञ्चालक समितिका अध्यक्ष, सल्लाहकार तथा युवा तथा खेलकुद मन्त्री माननीय डिग बहादुर लिम्बूको धर्मपत्नी गंगा लिम्बूको निधनले क्याम्पस परिवार स्तब्ध भएको छ। वहाँको चीर शान्तिको कामना गर्दै श्रद्धान्जली अर्पण व्यक्त गर्दछौं।